Saturday, May 26, 2018
के भन्नु
थिकै त छ कि आज नि भाइले केइ बिगार्यो अनि फोन झिके घरमा फोन गर्छु सोचेर, फोन पनि थ्याक्कै बज्यो , इस्क्रीनमा देखे (अन्कल) , मन्मनै सोचे येतिखेर किन आउनु अस्त्रेलिया बात फोन? फेरि धेरै कुरा आयो, अनि केहि नसोचि फोन उथाये , "नानि का आइपुगेउ लिन आम कि थिक छौ ?" छाङा बात खस्या जस्तो भये , फोन हात मा राखे , झ्याल बाहिर हेरे , रत्नपार्क होइन सेन्त्रल स्तेसन चै आउन लाग्या रैछ, काथ्मान्दु मा होइन बृस्बेन मा रहिछु , फेव्रेत्स पनि मामु बाबा बात , आन्ति अन्कल मा रिप्लेस भएको रहिछ, एति धेरै कुरा फरक हुदा पनि म भने त्यहि रहिछु जब म हरेक रात आमा को काखमा फर्कन्थ्ये , 2 मिनेत भएछ , फोन हेरेको कात्तिसकेको रहिछ , फेरि फोन गरे , "अघि तनेलमा थ्यो त्रेन त्येसैले कात्तियो आइ याम फाइन अन्कल, म अब एक्छिन्मै आइपुग्छु, सिति आइपुगिसके" भने र "ओके नानि, सि यिउ सून " भन्नासाथ फोन काते अनि मुतु भक्कानियो , रुन पनि गारो भयो, सारै गारो भयो , लाग्यो कि म सास नि फेर्न सकिन , दिमाग मा धेरै कुरा आयो, थाहा छैन के भो तर येक्दमै गारो भयो ,मेरो हात खुता कामिराथियो र म येक्दमै कन्सनद थ्हिये , लागिराथ्यो कि मेरो ताउको माथ्हि पुरै आकास खसेझै लागिरहेको थ्हियो , ताउको झन्न भयो , के गर्नु गन सक्नि अर मिल्नि ताइम पनि भएन,,,
Subscribe to:
Posts (Atom)